Recent Videos
Flying Angel Heart

ईस्वर भण्डारीको “याद” मा विष्णु माझीको स्वर






















गायक तथा सर्जक इश्वर भण्डारीको लोक तथा दोहोरी गिति एल्वम “याद” सार्वजनिक भएको छ । गीतलाई बुधबार युट्युब मार्फत डिजिटल बजारमा सार्वजनिक गरिएको हो ।  भनिन्छ संसार पनि मायामै अडीएको छ रे, यसर्थ कि माया एउटा अजम्बरी पनि हो । यस्तै-यस्तै कथा वस्तुमा रहेर एक प्रेम कथामा आधारित गित हो “याद”। 



आफ्नै भाग्य नमिल्ने लेख्नलाई
 मन रोएको को छ र देख्नलाई
“याद सङ्गै जिन्दगी क्यारी काट्ने होला,
दुनियाले खुशी छ भनेनी आफ्नै यो मुटुलाइ क्यारी ढाट्ने होला” 



विष्णु माझि र ईश्वर भण्डारीको सुमधुर आवाज रहेको छ। उक्त गितको मार्मिक शब्द सृजनामा शरद पाण्डेछन भने लय संकलन स्वयं ईश्वर भण्डारीले र बिनोद बाजुरालीले एरेन्ज गरेका हुन। ओवी रायमाझी, आशा खड्का, शेर बहादुर डी.सी., डा. भोला रिजाल लगायतको उत्कृष्ट अभिनयलाई स्मृति तिमिल्सिनाको निर्देशनमा सुरेश श्रेष्ठ र शन्तोश महराले भिडियो लिएका थिए। समग्रमा भन्नु पर्दा यस गितले पनी नेपाली लोक दोहोरी गित संगीतको क्षेत्रमा आफुलाई अब्बल दर्जा कयम गरेको देखिएको छ। गितले दर्शक श्रोताहरुको मन जित्ने र माया पाउनेमा पूर्ण विश्वस्त रहेको गायक भण्डारीले जुनियाँ, गुल्मीलाई बताए।

Audio Credits:- ♪ Song:- Yaad याद ♪ Vocal:- Bishnu Majhi & Ishwor Bhandari ♪ Lyrics:- Sharad Pandey ♪ Music:- Ishwor Bhandari ♪ Music Arranger:- Binod Bajurali ♪ Audio Mixing:- Khadak Bajurali ♪ Recording Studio:- Studio Malashree ♪ Audio/Video:- Taja Entertainment ------------------------------------------------------- 🎬️ Video Credits:- 🎬 Director:- Smriti Timilsina "Guruaama" 🎬 Artists:- Obi Rayamajhi, Asha Khadka, Sher Bahadur DC, Dr. Bhola Rijal, Dhruba 🎬 Cinematographer:- Suresh Shrestha 🎬 Drone:- Santosh Mahara 🎬 Editor:- Prakash Dhamala 🎬 MUA:- Animesh Jorden 🎬 Post Production:- Guruaama Films Pvt. Ltd. 9841116267
       

+*+*+*प्रतिकृया दिनुहोला*+*+*+

सम्पुर्ण कलाकर मित्रहरुमा सफलता शुभकामना अनि निरन्तरता को कामना  :- जुनियाँ, गुल्मी ...

बादलुले छेक्यो जुनलाई..


जनता डिजिटल एन्ड फिलिम्स प्रा.लि. प्रसतुत गर्दछ चर्चित सर्जक केशब सापकोटाको शब्दमा चर्चित गायक बिमल राज पौडेल लोकदोहोरी गित "बादलुले छेक्यो जुनलाई...."
Janata Digital presents!
Song Title : Badalule Chhekyo Junlai
Vocal : Bimal Raj Paudel, Krishna Pariyar

Download Audio Video

Music : Bimal Raj Paudel
Lyrics : Keshav Sapkota
Distributor : Janata Digital Pvt. Ltd.
Direction : Sirjan Baral
Cameraman : Resham Darlami, Rameswor Humagain
Editor : Pradip Dahal
Post Production : Janata Digital Pvt. Ltd.
Artist : Babu Chhetri, Sangita Bastola
© Highlights Nepal Pvt. Ltd.
PRBT:- 17134318, SMART :- 10114335,
OOREDOO:- 167375, U MOBILE:- 5276301, DIGI:- 1614660, MAXIX:- 5276301

तिम्रो बुढो बिदेशमा उसलाई तिरिमिर छ , मलाई यतै फ्री छ भन्दै रोशन र ऋतु (भिडियो)


तिम्रो बुढो बिदेशमा उसलाई तिरिमिर छ , मलाई यतै फ्री छ भन्दै रोशन र ऋतु (भिडियो)
राशिका डिजिटलप्रा.लि.को प्रस्तुतिमा  रोशन गैरेको शब्द तथा लयमा सजिएको "बुढो बिदेशमा", रोशन गैरे  र ऋतु थापाले स्वरमा विदेश जाने नेपाली युवाहरुको घर बिग्रिएको कथालाई गीतको मध्यमले प्रस्तुत गरेका छन् | गीतले सकारात्मक भाब बोकेको भए पनि कतै गलत संदेश पो दिएको हो भन्ने भान छ तर बर्तमान नेपाली समाजमा यस्तो घटना अनगिन्ती छन् | सबैले बेलैमा होसियार  हुनु पर्छ |


Budho Bidesh
Singer – Roshan Gaire &  Ritu Thapa

Download Audio Video

Lyrics – Roshan Gaire
Music – Roshan Gaire
Artist – Bimal Adhikari & s
Director – Kapil Lama
provided:- Rashika Digital Pvt.Ltd.

A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!

पोको पारेर निश्चल बस्नेत, दया हाङ राई, सौगात मल्ल लप्पन छप्पनमा



पोको पारेर निश्चल बस्नेत, दया हाङ राई, सौगात मल्ल लप्पन छप्पनमा
GOLDEN HILLS PICTURES & BASULING FILMS PRESENT
NEW NEPALI MOVIE LAPPAN CHHAPPAN
SONG TITLE : POKO PARERA
SINGER : NISCHAL BASNET

Download Audio Video

LYRICS/MUSIC : DEEPAK RJ
MUSIC ARRANGER : ADHIRAJ THAPA
MIXING : PRAKASH MISRA


STARRING: DAYA HANG RAI, SAUGAT MALLA, ARPAN THAPA, BARSHA SIWAKOTI, DEVU SHRESTHA
INTRODUCING : PRAKASH JUNG SHAH & SID KHAREL
CHOREOGRAPHER: RAJENDRA RAJBAHAK
DRESS DESIGNER : ALEX BASUKALA
EDITOR : SURENDRA POUDEL
DOP : PURUSHOTTAM PRADHAN
SCREENPLAY : PRAKASH JUNG SHAH & PRABESH POUDEL
VFX: RUPAK PARIYAR / SAGAR GAHATRAJ
POSTER DESIGNER: KAMAL SHRESTHA
MUSIC DIRECTOR : DEEPAK RJ
BACKGROUND SCORE : IMAN BIKRAM SHAH
SOUND : UTTAM NEUPANE
COLORIST: RAJENDRA MOKTAN
ACTION : CHANDRA PANT
EUROPE CO-ORDINATOR : SHYAM SHRESTHA
EXECUTIVE PRODUCER : SAHADEV GAUTAM
CO-PRODUCER : INDRA PRASAD KHAREL
PRODUCER : DAMBAR CHAND
DIRECTOR : MUKUNDA BHATTA
© Highlights Nepal Pvt. Ltd.

नाँचौ नाँचौ लाग्ने कौडा रोइला गीत बल्ल माया बुझियो!


नाँचौ नाँचौ लाग्ने कौडा रोइला गीत बल्ल माया बुझियो! Balla Maya Bujhiyo
Song:- Balla Maya Bujhyo (Kauda Roila Geet)
Vocal:- Surya Khadka & Preety Ale

Download Audio Video

Lyrics:- Surya Khadka, Narayan Kandel
Music:- Surya Khadka
Producer : Ishwari Kandel
Director:- Smriti Timilsina (Guruama)
Cinematographer:- Suresh Shrestha
Editor:- Deepak Bista
Model:- Prakash & Sujata
Presents:- Gurans Films Japan
Post Production:- Guruama Films Pvt. Ltd.

जोगाउनुछ कालापानी बचाउनुछ सुस्ता जागरुक बनाउनुछ हाम्ले नयाँ पुस्ता भन्दै आए गायक पशुपति शर्मा


चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको आवाजमा देशभक्ति,जागरण, ओतप्रोत भएको एउटा फरक किसिमको गीत बजारमा आएको छ। प्राय आफैले लेखेका र फरक -फरक धारधार गीतहरु मात्र गाउने गायक पशुपति शर्माले यसपटक भने दुर्गा पंगेनीले लेखेको गीत गाएका छन।
मलाई अमेरीका यही पछि प्राय गीतहरु माया प्रेम गाइरहेका पशुपतिले आफुले फरक स्वादको गीत खोजीरहेको बेलामा दुर्गा पंगेनीले पठाएको शब्द मन परेको कारण आफु गीत प्रति आकर्षित हुँदै गीत गाएको बताए। उनको नयाँ गीतमा देश प्रेम केन्द्रमा रहेको छ।
आठ मीनेट लामो दोहोरी गीतमा गायक पशुपति शर्मालाई लोकप्रिय दोहोरी गायीका कला पंगेनीले साथ दिएकी छन्। भिडीयोलाई चर्चित निर्देशक शंकर विसीले निर्देशन गरेका हुन्। सुरेस श्रेष्ठको छायांकन रहेको यो भिडीयोलाई नबिन घर्तिमगरले सम्पादन गरेका हुन।
भिडियोमा गायक पशुपती शर्मा आफै,गायिका कला पंगेनी र अर्का मोडल विपेश घिमिरेका, नायिका विनु खड्काको साथमा हास्य कलाकार भटभटे माईलाले समेत अभिनय गरेका छन।


Song Title : Jogaunu Chha Kalapani (जोगाउनु छ कालापानी)
Vocal : Pashupati Sharma and Kala Pangeni

Download Audio Video

Lyrics : Durga Pangeni
Music : Pashupati Sharma
Video Direction : Shankar BC
Acting : Pashupati Sharma, Kala Pangeni, Bipesh Ghimire, Binu Khadka and Bhatbhate Maila
Camera : Suraj Shrestha
Produced By : Durga Pangenti

फोनमा बोल्दा खेरी चर्चाको शिखरमा भिडीयो सहित

प्रदेशी दाजुभाइहरुलाई रुवाउने गीत फोनमा बोल्दा खेरी चर्चाको शिखरमा भिडीयो सहित

प्रदेशी गायक भनेर चिनिएका लोकप्रिय गायक सुर्य खड्काले मन छुने नयाँ गीत ल्याएर आएका थिए।  बोलको
प्रदेशमा रहेर घरपरिवारको सम्झनाले भरिएको मर्मस्पर्शी ,बैदेशिक रोजगारीको बाध्यताको भावपूर्ण शब्दले भरिएको ‘फोनमा बोल्दा खेरी’ गीतले परदेशी जीवनको यथार्थ र बिछोडको पिडामा छट्पटिएका प्रियजनहरुको ब्यथा भरिएको यथार्थ बोकेको छ । गीतमा गायक खड्कालाई लोकप्रिय गायिका देबी घर्ती मगरले साथ दिएकी छिन।
प्रकाश गौतम र प्रकाश अर्यालको शब्द रहेको उक्त गीतको म्युजिक भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन् । गीतको म्युजिक भिडियोलाई सुजन शाहीले सम्पादन गरेका छन् भने राजेश घिमिरेले छाँयाङ्कनमा साथ दिएका छन्।
सुपारी म्युजिक प्रालिले बजारमा ल्याएको गीतको म्युजिक भिडियोमा बिमल अधिकारी र रुपा कंडेलले अभिनय गरेका छन् । सो गीतमा सम्झनाले ‘मुटु पोल्दाखेरी, त्यसैमाथि रोइदिन्छौं पियारी सात समुन्द्र पारीबाट फोनमा बोल्दा खेरी’ आँशु थाम्नै सक्दिन पियारा सात समुन्द्र पारीबाट फोनमा बोल्दाखेरी जस्ता निकै मनछुने शब्दभाव समेटिएका छन। बेरोजगारीको चरम समस्याबाट गुज्रिरहेको नेपाल र नेपाली युवाहरुको बाध्यता चित्रण गरिएको उक्त गीतले बिदेशमा नेपालीहरुले भोग्नुपरेको यथार्थ बोलेको छ।
उनका गीतहरुले नेपाली मौलिक लोकभाका, नेपाली संस्कृति र नेपालीहरु दुखपिडा बोकेका हुन्छन। परदेशमा रहेर लामो समयदेखि परदेशी नेपालीको भावना समेटिएका गीत गाउन थालेका गायक खड्का  अनि यो  गित उत्तिकै चर्चित छन।

Supari Music Presents :- Phone Ma Bolda Kheri
Song:- Phone Ma Bolda Kheri
Vocal:- Surya Khadka and Devi Gharti Magar

Download Audio Video

Lyrics:- Prakash Gautam And Parkash aryal
Music:- Surya Shadka
Audio/video:- Supari Music Pvt. Ltd. +9779847224859/9849023002
Director:- Kapil lama
Cinematographer:- Rajesh Ghimire
Editor:- Sujan Shahi
Model:- Bimal Adhakari And Rupa Kandel
Post Production:- Simran Films 9847224859

यमन माझीको "संगै जिउने कसम" भिडियो सहित सार्बजनिक संकल्प र बबीको अभिनयमा



सार्बजनिक भिडियोमा कृषराज माझीको शब्दलाई गायक यमन माझीले  स्वर तथा संगीत दिएका छन, भने अर्जुन खड्काले निर्देशन गरेका हुन l त्यस्तै गायक माझी आफैले नै यस भिडियोलाई छायांकन गरेका छन। S.B.Creative Model Agency को प्रस्तुती रहेको भिडियो प्रेम कथामा हुने मिलन बिछोडलाई देखाउन संकल्प र बबी श्रेष्ठको अभिनय रहेको छ।

"Sangai Jiune"

Vocal: Yaman Majhi

Download Audio Video

Lyrics: Krish Raj Majhi
Music: Yaman Majhi
Studio: BIG Parives Studio
Model: Sankalpa Shrestha and Babi Shrestha
Make Up Artist: Animesh Majhi
Camera: Yaman Majhi
Edit: Lokendra Subba
Direction: Arjun Khadka
Post Production: Karki Entertainment
A Presentation of S.B Creative Model Agency.

हेरौ हास्यकलाकार तथा संचारकर्मी पुर्खे बा को बेदना



मोफसलको राजधानी बुटवल देखि धेरै कलाकारको आफ्नो यात्राको सुभारम्भ भएर देश विदेश सम्म आफ्नो नाम चम्काउन सफल भएका छन तिनै कलाकारको बिचमा एउटा छुटाउने नहुने नाम हो पुरुषोत्तम भण्डारी "पुर्खे बा" मोफसलका धेरै स्टेजहरुमा आफ्नो प्रस्तुति दिन भ्याए नभ्याई भएका पुर्खे बा पेशाको हिसाबले शिक्षक हुन् आफ्नो मास्टर डिग्री को पढाई समेत सके सकेका पुर्खे बा बुटवलकै चर्चित होराइजन बोर्डिङ्ग स्कुलमा अतिरिक्त बिसयमा अध्यापन गराउने गर्छन, आफ्नो मेहनत, शिक्षा र पृष्टभुमि राम्रै भएका कारणले गर्दा पनि हरेक महोत्सबहरुमा उनि छुटेका हुदैनन गुल्मी जिल्लाको ग्वादी ६ गोबन्दीमा जन्मिएका उनि हाल बुटवलकै चर्चित टेलिभिजन बुद्ध सामुदायीक टेलिभिजनमा पुर्खे बा नामक कार्यक्रम चलाएर यो क्षेत्र र यसको आसपासमा रहेका दर्शक हरुलाई पेट मिची मिची हसाउने गर्छन "पुर्खे बा को बेदना "नामक सांगीतिक कोसेली बजारमा सार्बजनिक गरेका थिए , शब्दको भण्डारण नै भएका पुर्खे बा ले आफ्नै छोराछोरीले साथ नदिएको दुख दिएको , श्रीमतीको कुरा सुनेर समेत छोराले गलहत्याएको र सहारा नपाएर बिरद्धाश्रममा अन्तिम जिन्दगी बिताउनु परेको बाध्यता जस्ता कुराहरु समेटिएको छ अविरल फिल्म्स प्रा. लि . ले बजार व्यवस्थापन तथा दृश्य निर्माणको जिम्मा लिएको भिडियोको निर्देशन निर्देशक बिष्णु भट्टराईले गरेका छन, पुरुषोत्तम भण्डारी (पुर्खे बा), जमुना भुषाल भण्डारी , मीना, कुलचन्द पुरी लगाएतका कलाकारको अभिनय रहेको भिडियो दर्शकले अत्यधिक मन पराएका छन

Song Title:- Purkhe ba ko Bedana(पुर्खे बा को बेदना)
Vocal/Lyrics/Compose : Purushotam Bhandari ( Purkhe Ba)

Download Audio Video

Direction/Editing : Bishnu Bhattarai
Make up : Sagun Sharma
Act : Purkhe ba/ Kulchandra Puri/Jamuna/Krishna/Mina
Post Production/Marketed by : Abiral films (P).Ltd 9847153553

पशुपति शर्माले ज्योतिलाई भने कुरो आफैँ बुझ माया


New Nepali Folk Video Song 2017/2073 " Kuro Aafai Bujha Mayale by Pashupati Sharma & Jyoti Lohani Gurung only on Music Nepal official YouTube channel.

!!!!...Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from Music Nepal.
Right for this video is provided by Aashish Music Pvt.Ltd.
Singer – Pashupati Sharma & Jyoti Lohani Gurung
Lyrics/Music – Pashupati Sharma
Artist – Ramesh Jung Thapa & Binu Khadka

Download Audio Video

Editor – Prabin Bhatt
Camera – Durga Paudel
Director – Babbu Thapa
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!

बैकुण्ठ महतको मादल भिडियो सहित सार्बजनिक सँगै चर्चाको शिखरमा


सामाजिक यथार्थ र मौलिकतालाइ विशेष ध्यानमा राखेर बजार र स्रोतको माग अनुरुप गित संगीत बजारमा निकाल्न सिपालु बैकुण्ठ महतले फेरी पनि दर्शक श्रोताहरुलको प्रतिक्षालाई पुर्णबिराम लगाउदै अर्को बहुचर्चित गित "मादल" सार्बजनिक गरेका छन्

गुल्मी जिल्लामा जन्मिएका लोक कलाकार बैकुण्ठ महतले मादल’ मोह देखाएका छन् सिर्जना र गायनको पाटोमा स्थापित भईसकेका महतले मादल जिन्दगीसंग जोडेर रमाईलो जिन्दगीका लागि ‘मादल’ अघि सारेका छन् । पछिल्लो समय ‘मादल’ निर्माण र प्रयोग कम हुदै गएको अवस्थामा मादल मोह कान्छा पुस्तामा जगाउन पनि ‘मादल’ लाई रोजेको हुन सक्ने बुझाई छ

बिन्दाबसिनी म्युजिक प्रा लि बाट बजारमा सार्बजनिकगरिएको गीत ‘मादल’ कै प्रचारमा देखिएका महतले अडियो गीत केहि हप्ता अघि सार्वजनिक गरेका थिए भने भिडियो आज मात्रै सार्वजनिक गरिएको हो । उक्त गितमा शब्द, स्वर र संगीत बैकुण्ठ महतले नै भरेका छन भने बब्बु थापा र पबित्रा थापा भिडियोमा अभिनय र बब्बु थापा ले नै निर्देशन गरेको छन्


गीत : मादल (Madal)
स्वर/ शब्द/ लय : बैकुण्ठ महत

Download Audio Video

अभिनय : बब्बु थापा पबित्रा थापा
निर्देशक : बब्बु थापा
छायांकन : राजेश घिमिरे
सम्पादन : बिष्णु शर्मा
© & P - Bindabasini Music Pvt . Ltd

न्युज अपलोड :-इश्वर भण्डारीसुनिल न्यौपाने मार्लिंङ

मुना थापा मगरलाई काफलु जस्तै पो भन्छन त बैकुण्ठ महत सालैजो भिडियो



नेपाली लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय अत्याधिक गित संगीत बजारमा लिएर आएका प्रतिभाशाली गायक बैकुण्ठ महतले प्रलाद सुबेदीको मौलिक शब्दमा उत्कृष्ट सालैजो गीत “काफलु जस्तै”बजारमा आएको छन । बहुचर्चित लोक दोहोरी गायिका मुना थापा मगर र बैकुण्ठ महतको सुमधुर आवाजमा सुसजित गीतमा स्वयम् बैकुण्ठ महतको लय छन भने म्यूजिक भिडियोमा अभिनय चर्चित मोडल प्रकाश सपुत र चेतना थापाले गरेका हुन्। गीत : Kafalu Jastai काफलु जस्तै
स्वर : बैकुण्ठ महत र मुना थापा मगर

Download Audio Video

शब्द: प्रलाद सुबेदी
लय: बैकुण्ठ महत
निर्देशक : कुमार केसी
अभिनय : प्रकाश सपुत र चेतना थापा
छायांकन : अजय रेग्मी
सम्पादन : अनुप सिवाकोटी
© & P - Bindabasini Music Pvt . Ltd

प्रसाद खप्तारी मगर र देवी घर्तीको स्वरमा मौलिक गीत “खुर्पेटोमा आँसी” रन्जिता गुरुङ



नेपाली लोक तथा दोहोरी क्षेत्रका छोटो समयमा अत्याधिक मन पराउने, प्रतिभाशाली गायक तथा मोडल प्रसाद खप्तारी मगरको अर्को मौलिक उत्कृष्ट लोकदोहोरी गीत “खुर्पेटोमा आंसी”बजारमा आएको छ। बहुचर्चित लोक दोहोरी गायिका देवी घर्ती र प्रसाद खप्तरी  मगरको सुमधुर आवाजमा सुसजित गीतमा लय अनि  शब्द बहुचर्चित सर्जक बसन्त थापाले गरेका छन भने म्यूजिक भिडियोमा अभिनय चर्चित मोडल रन्जिता गुरुङ र प्रसाद खप्तारी मगरले नै गरेका हुन्।

Download Audio Video

गीत : खुर्पेटोमा आंसी
स्वर : प्रसाद खप्तरी मगर र देवी घर्ति मगर
लय/शब्द: बसन्त थापा
निर्देशक : बब्बु थापा
अभिनय : रन्जिता गुरुङ र प्रसाद खप्तरी मगर
छायांकन : दुर्गा पौडेल
सम्पादन : प्रविन भट्ट
दृस्य निर्माण : एकता फिल्मस् प्रा.लि.
एरेन्ज: आशिष अविरल
स्टुडीयो: मारुनी डिजीटल रेकर्डीङ स्टुडियो

C2SONG टिम को तर्फदेखि गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।

तिम्रो साथमा हास्न पाए - प्रमोद खरेल




Right for this video is provided by SS Digital Pvt.Ltd.

Timro Sathma
Singer – Pramod Kharel

Download Audio Video

Lyrics – Suraj Gaire Bibas
Music – Santosh KC
Artists – Namrata Sapkota & Deepak Kafle
Editor – Anup Siwakoti
Camera – Ajay Regmi
Director – Kumar KC
SS Digital Pvt.Ltd.

परदेशीको कहानी समेटिएको 'साइली' लिएर आए हेमन्त ,गौरव पहाडी र मेनुका प्रधानको अभिनय




New Nepali Song - Saili
Singer – Hemant Rana

Download Audio Video

Lyrics – Himal Saud / Kali Prasad Baskota
Music – Kali Prasad Baskota
Mixed By – Ujwal Shreyan Mahat
Arranger – Rikesh Gurung
Camera/Edit – Ujjwal Joshi
Direction – Hemant Rana
Actor – Gaurav Pahari/ Menuka Pradhan
Camera Assist – Ishwor & Kamlesh
Graphics – Surya Lama

गायक हेमन्त राना ‘साइली’ बोलको गीतबाट फेरि एकपटक चर्चामा आएका छन् । ‘लैजा रे’ बोलको गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा गहिरो छाप छाडेका हेमन्तले फेरि एकपटक ‘साइली’ गीतबाट सबैको मन जितेका छन्।
लामो समयपछि नेपाली आधुनिक गीतले युटुबमा हंगामा मच्चाएको । नेपाली चलचित्रको गीत सांगीतिक बजारमा हाबी भैरहेको समयमा आधुनिक गीतले पनि हंगामा मच्चाएको छ।
 यो गीतको भिडियो सार्वजनिक भएसँगै यो नेपालमा नम्बर १ को ट्रेन्डिङमा पनि छ । कालिप्रसाद बास्कोटाको संगीत रहेको गीतमा कालिप्रसाद र हिमाल साउदको शब्द छ।
अडियोमै हिट भएको यो गीतको भिडियोले नयाँ रेकर्ड राखेको छ। युटुबमा यो गीत २४ घन्टमै साढे ५ लाख भन्दा बढीले हेरेका छन् । यस्तो रेकर्ड कमै मात्र गीतले राख्ने गरेका छन्।
 गीतको भिडियोलाई हेमन्त राना आफैले निर्देशन गरेका हुन्। भिडियोमा गौरव पहारी र मेनुका प्रधानले मोडलिङ गरेका छन्। गीतको शब्द, हेमन्तको गायकी र गीतको मेलोडी उत्कृष्ट छ । जसले गर्दा पनि यो गीतले छोटो समयमै यति धेरै चर्चा पाएको छ।
 
Copyright © C2SONG.BLOGSPOT.COM - All Rights Reserved

. . . . . .